२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इलाम -२ मा सुहाङले जितेपछि अध्यक्ष ओलीले दिए बधाई

२०८१, १८ बैशाख मंगलवार ०२:३६

बैशाख १८, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र-२ बाट प्रतिनिधि सभा सदस्यमा आफ्नो पार्टिबाट निर्वाचित भएका सुहाङ नेम्बाङलाई बधाई दिएका छन्। आफ्नो पार्टीलाई विजयी गराएकोमा ओलीले इलामेली जनतालाई धन्यवाद व्यक्त गरेका छन् ।

आफ्ना उमेद्वारलाई इलामका जनताले विश्वास गरेको भन्दै ओलीले धन्यवाद ज्ञापन गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै ओलीले फराकिलो मतान्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई पनि  बधाई दिएका छन् ।

इलाम– २ मा नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय