2026-07-27 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएल फाइनल: हैदरावादद्वारा इतिहासमै सबैभन्दा कम रनको लक्ष्य प्रस्तुत

जेठ १३, काठमाडौँ । कोलकाता नाइट राइडर्स बिरुद्ध आइपिएलको फाइनल खेलेको सनराइजर्स हैदरावादले आइपीएल फाइनल खेलको इतिहासमै सबैभन्दा कम रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेलमा पहिले टस जितेको हैदरावादले कोलकाता सामु ११३ रन मात्र बनाउन सक्यो । आइपिएलको जारी सिजनमा ६ खेलमा २०० भन्दा बढी रनको स्कोर पार गरेको हैदराबाद फाइनल खेलमा सबैभन्दा कम रन बनाउने टिम बनेको छ ।

यसअघि आइपिएल इतिहासमा २०१७ को सीजनमा मुंबईले राइजिंग पुणे सुपर जायन्ट्सबिरुद्ध पहिलो पारीमा १२९ रनको कम स्कोर बनाएको थियो । आइतबारको खेलमा त्यो भन्दा कम स्कोरको लक्ष्य प्रस्तुत भएको छ । 
चेन्नईको चेपक स्टेडियममा जारी खेलमा अहिले कोलकाता ब्याटिङ गर्ने क्रममा छ । खेलमा हैदरावादको लागि कप्तान प्याट्स कमिंसले सर्वाधिक २४ रन जोडे । त्यस्तै अर्का ब्याट्सम्यान एडन मार्करमले २० रन मात्र बनाउन सके । त्यस्तै हेनरिक क्लासेनले १६ रन बनाएर आउट बने । नीतीश कुमार रेड्डीले १३ रन मात्र बनाए । बाँकी अन्य ब्याट्सम्यानले १० रन भन्दा बढी बनाउन सकेनन् । 
खेलमा ओपनर ब्याट्सम्यान ट्रैविस हेड पहिलो बलमै आउट हुँदा अर्का ओपनर ब्याट्सम्यान अभिषेक शर्माले ५ बलमा २ रन मात्र बनाएर आउट भएका थिए । 
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ