साउन १६, काठमाडौँ । महिला टी-२० अलराउन्डरको विश्व वरियतामा नेपालकी सीता रानामगरले ५ स्थान सुधार गरेकी छिन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को पछिल्लो वरियताक्रममा सिता ५३ औँ स्थानमा रहेकी छिन्।
यस्तै रुबिना क्षेत्री एक स्थान खस्किएर ४९ औँ स्थानमा छिन्। राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माले एक स्थान सुधार गरेर ६६ औँ नम्बरमा पुगेकी छिन्। अन्य नेपाली अलराउन्डर शीर्ष सयभित्र छैनन्।
यस्तै ब्याटिङ र बलिङको वरियतामा पनि कुनै पनि नेपाली खेलाडी शीर्ष सय भित्र परेका छैनन्।
नेपालले हालै एसिया कपमा प्रतिस्पर्धा गर्दै यूएईलाई हराएको थियो भने पाकिस्तान र भारतसँग हार बेहोरेको थियो।साउन १६, काठमाडौँ । महिला टी-२० अलराउन्डरको विश्व वरियतामा नेपालकी सीता रानामगरले ५ स्थान सुधार गरेकी छिन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को पछिल्लो वरियताक्रममा सिता ५३ औँ स्थानमा रहेकी छिन्।
यस्तै रुबिना क्षेत्री एक स्थान खस्किएर ४९ औँ स्थानमा छिन्। राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माले एक स्थान सुधार गरेर ६६ औँ नम्बरमा पुगेकी छिन्। अन्य नेपाली अलराउन्डर शीर्ष सयभित्र छैनन्।
यस्तै ब्याटिङ र बलिङको वरियतामा पनि कुनै पनि नेपाली खेलाडी शीर्ष सय भित्र परेका छैनन्।
नेपालले हालै एसिया कपमा प्रतिस्पर्धा गर्दै यूएईलाई हराएको थियो भने पाकिस्तान र भारतसँग हार बेहोरेको थियो।