Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 2, 2024 खेलकुद

काभा बिच भलिबल : उज्वेकिस्तानलाई २-० को सेटमा हराउदै नेपाली पुरूष टोलीको पहिलो जित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १८, काठमाडौँ । भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले पहिलो जित हात पारेको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटले हराएको हो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले उज्वेकिस्तानका मुहामादिएभ र शारिपोभको जोडीलाई २१-१५, २१-१४ ले हरायो ।

यसअघि नेपाल पहिलो खेलमा माल्दिभ्ससँग २–० कै सोझो सेटमा पराजित भएको थियो ।