१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लिग–२ सिरिजको तयारीका लागि भारत प्रस्थान गर्‍यो नेपाली क्रिकेट टोली

२८ श्रावण २०८१, सोमबार ०८:४८

साउन २८, काठमाडौँ । आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ सिरिजको तयारीका लागि नेपाली टोली भारत गएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, सोमबार बिहान नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो। 

टोलीले बैंगलोरस्थित प्रतिष्ठित नेशनल क्रिकेट एकेडेमी (एनसीए) मा दुई हप्ता प्रशिक्षण गर्नेछ। 


आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजमा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्दैछ। 

नेपाली टोली यसअघि आयोजित एसीसी मेन्स प्रिमियर कपको तयारीका लागि भारतको गुजरात गएको थियो।

गुजरातस्थित वापीमा प्रशिक्षण गरेको नेपाली टोलीले गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएशनसँग एसएमएस फ्रेन्डसिप कप टी–२० प्रतियोगिता पनि खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल