७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बंगलादेशले श्रीलंकालाई हराएपछि नेपाल एक खेलअगावै सेमिफाइनलमा

४ भाद्र २०८१, मंगलवार ११:४७

भदौ ४, काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले श्रीलंकालाई हराएकाे छ । यससँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेकाे छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० गाेलले हराएकाे हाे । जितसँगै बंगलादेश पनि सेमिफाइनलमा पुगेकाे छ । 


लगातार दुई खेल हारेपछि श्रीलंका समूह चरणबाटै बाहिरिएकाे छ । नेपालले पहिलाे खेलमा श्रीलंकालाई १–० गाेलले हराएकाे थियाे । समूह 'ए' काे अन्तिम खेलमा पर्सि बिहीबार नेपाल र बंगलादेश खेल्नेछन् । 

प्रतियाेगितामा भाेलि समूह 'बी' का माल्दिभ्स र भुटान खेल्दै छन् । प्रतियोगिताको समूह 'ए' मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका तथा समूह 'बी' मा भारत, माल्दिभ्स र भुटान छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’