भदौ ५, एजेन्सी । क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ५, एजेन्सी । क्"/>
2026-09-19 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोनाल्डो फेरि म्यानचेस्टर फर्कने सक्ने

भदौ ५, एजेन्सी । क्रिस्टियानो रोनाल्डो उनको पुरानै क्लब म्यानचेस्टर यूनाइटेडमा फर्कने संभावना रहेको बताइएको छ। रोनाल्डोले प्रिमियर लिग क्लबमा दुई स्पेल बिताइसकेका छन् । यदि फेरि फर्केमा यो उनको सो क्लबमा तेस्रो पटक हुनेछ।

हाल साउदी प्रो लिग क्लब अल नासरबाट खेलिरहेका रोनाल्डो ३९ वर्षका भइसकेका छन्। यो उमेरमा पनि उनलाई म्यानचेस्टरले आबद्ध गर्न सक्ने संभावना रहेको लुइस साहाले बताए।

रोनाल्डोका एक्स टिम मेट साहाले टीभीस्पोर्टनलाई बताए-क्रिस्टियानो रोनाल्डोमा म्यानचेस्टर यूनाइटेडमा फर्कने चाहना रहेको छ। यो मेनेजर वा कोचको भुमिकामा हुन सक्छ।

रोनाल्डोले यूनाइटेडका लागि ३४६ म्याच खेल्दै १४५ गोल गरेका छन्। पहिलो स्पेलमा रोनाल्डो टिनएजमै थिए। उनी २००९ मा यूनाइटेड छाडेर रियल मेड्रिडमा आबद्ध भएका थिए। यसपछि २०२१ मा यूनाइटेडमा आउँदा उनको योगदान खासै रहेन। मेनेजर एरिक टेन हागबारे एउटा अन्तर्वार्तामा बोल्दा उनको ओल्ड ट्राफोर्डको बसाई सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो