१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

२७ भाद्र २०८१, बिहीबार ०८:०३

भदौ २७, काठमाडौँ । काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिप-२०२४  का लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । 

बिहीबार नेपाल भलिबल संघले १२ सदस्यीय नेपाली भलिबल टिमको घोषणा गरेको हो । टिममा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली र विश्वास अधिकारी परेका छन् । यस्तै, सागर रसौली, अशोक राना,जितबहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र  दिपेश कुँवर टिममा परेका छन् । 

बन्द प्रशिक्षणमा सहभागीमध्येबाट भलिबल संघले १२ सदस्यीय टिम छनोट गरेको हो । काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिप  ४ देखि १२ अक्टोबरसम्म  श्रीलंकाको कोलोम्बोमा हुनेछ । नेपालको यु-२० पुरुष भलिबल टिमले पहिलोपटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल