कात्तिक २३, काठमाडौं । ‘म भारतको पुत्र थिएँ र प्राचिन भरतीय विचारको प्रचारक हुन्,’ दलाई लामाले प्रत्यक्ष भिडियो प्रसारणमार्फत बोलेर भारतको पर्यटकीय राज्य गो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २३, काठमाडौं । ‘म भारतको पुत्र थिएँ र प्राचिन भरतीय विचारको प्रचारक हुन्,’ दलाई लामाले प्रत्यक्ष भिडियो प्रसारणमार्फत बोलेर भारतको पर्यटकीय राज्य गो"/>

2026-06-18 07:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरजुले भारतमा यसरी फसाइन् देउवालाई !

2016-11-08


कात्तिक २३, काठमाडौं । ‘म भारतको पुत्र थिएँ र प्राचिन भरतीय विचारको प्रचारक हुन्,’ दलाई लामाले प्रत्यक्ष भिडियो प्रसारणमार्फत बोलेर भारतको पर्यटकीय राज्य गोवामा भाजपा निकछ थिंक ट्याकंले आयोजना गरेको सेमिनार उद्घाटन गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उद्घाटन समारोहका प्रमुख वक्ताका रुपमा सहभागि थिए ।

सहभागिमध्येमा तिब्बती शरणार्थीहरुद्वारा चुनिएका प्रधानमन्त्री डा. लोब्साङ साङ्गे पनि थिए । गत शनिबार मुख्य वक्ता रहेका साङ्गेले भने, ‘तिब्बती आन्दोलन मेड इन इण्डिया हो ।’

भावी प्रधानमन्त्रीका रुपमा प्रक्षेपित देउवा र तिब्बती नेता लोब्साङलाई सेमिनारको वक्ताको रुपमा डाकिनु र दलाई लामालाई उद्घाटन गर्न लगाउनुभित्र भारतको रणनीतिक स्वार्थ बुझ्न सकिन्छ ।

चीनले दक्षिण एसियामा प्रभाग बढाउँदै जाँदा धर्मशालामा दलाई लामालाई राखेर चीनमाथि राजनीतिक दबाब सृजना गर्ने गरेको भारतले अर्को अस्त्र फ्याँक्दै छ ।

यसको ग्राण्ड डिजाइन भारतमा धेरै अघि गरियो र गोवाबाट मूत रुप दिने रणनीति चालियो । योजना अनुसार भारतले पश्चिमा शक्तिको आडमा नेपाली भूमिबाट तिब्बती गतिविधि बढाउने र त्यसका लागि देउवालाई सत्ताका पुर्याएर प्रयोग गर्ने रणनीति सम्म बनाएको छ ।

यस घटनापछि देउवा पश्चिमाहरुको एजेण्ट मात्र नभई भारतको समेत एजेन्ट बन्न पुगेका छन् । देउवाको यही समपर्णका कारण उनलाई जेएनयुले सम्मान पनि गरेको छ । यस्तै सम्मान रुसी राष्ट्रपति गोर्वाचोभलाई नोबेल शान्ति पुरस्कारबाट न्यूयोर्कमा गरिएको थियो ।

देउवा पछिल्लो समय भारतका अतिप्रिय हुँदै गएका छन् । देउवाको भारतसँगको सम्बन्ध सुदृढ बनाउन पत्नी आरजु राणाले निकै भूमिका खेलिन् । जोगीदेखि भारतका प्रभावशाली अधिकारीसम्मलाई दिल्लीका गल्ली गल्ली पुगेर भेटिन् ।

पछिल्लो समय देउवाको भारत भ्रमणको चाँजोपाँचो मिलाउन आरजु नै मुख्य खेलाडी बनिन् । पश्चिमाहरुसँग निकट सम्बन्ध राखेकी आरज र देउवाको लगनगाँठोमा समेत राजनीति अन्र्तनिहित छ । रणनीतिक चातुर्य भएकी आरजुले देउवालाई सत्तामा पुर्याउन देउवालाई अर्को चक्रब्यूँमा पर्न तयार बनाएकी छिन् ।

उनै आरजुले देउवालाई उकासेर राजालाई लोकतन्त्र बुझाउने अवस्थामा पुर्याएकी थिइन् । अहिले भारतसँगको लम्पसारवाद र देशको भू–राजनीतिक संवेदनशीलतालाई समेत भूलेर तिब्बती धार्मिक गुरुले उद्घाटन गरेको सेमिनारमा सहभागि भए ।

सोही सेमनारमा सहभागि तिब्बती प्रधानमन्त्री साङ्गेसँग अनौपचारिक भेटवार्ता गरे । यसमा भारतीय सत्तापक्षको योजना देखिन्छ । -दृष्टि साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी