२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

सेनापति क्षेत्रीद्वारा गोरखाको भैरवीदल गणको निरीक्षण

४ माघ २०७२, सोमबार १३:४१

nepali sena (2)

माघ ४, गोरखा
। प्रधान सेनापति राजेन्द्र क्षेत्रीले गोरखाको भैरवीदल गणको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी क्षत्रीले उक्त गणको
क्वाटरगार्डको निरीक्षण गरे भने त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिएका छन् । सोही क्रममा प्रधान
सेनापति क्षत्रीले सकलदर्जालाई सम्बोधन गर्दै नेपाली सेनाको मुल्य, मान्यता तथा मुलुक र जनताप्रतिको
जिम्मेवारीलाई मध्यनजर राख्दै बर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक
र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले कटिबद्ध भई लाग्नुपर्नेमा बिशेष जोड दिए

यसअघि प्रधान सेनापति क्षत्रीले पश्चिम पृतना हेड क्वाटर
अन्तर्गतका युनिटहरुका सकलदर्जाहरुलाई एकत्रित गराई पोखरास्थित सेतीदोभान ईलाकामा संचालन भईरहेको
सामुहिक तालिमको निरीक्षण गरेका थिए ।

सेनापति क्षेत्री
निरीक्षण भ्रमण सम्पन्न गरी आजै काठमाण्डौ फिर्ता भएका छन् ।

माथिको तश्विरमा: गोरखास्थित श्री भैरवीदल गणको निरीक्षण भ्रमणको क्रममा
सकलदर्जालाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्री |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य