2026-06-30 07:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

वैशाख ४ गते गोरखामा संगीत महोत्सव हुने

चैत
२४, गोरखा /
पहिलोपटक गोरखामा संगीत महोत्सव हुने भएको छ । सदरमुकामको रानीपोखरी परिसरमा आगामी
२०७३ वैशाख ४ गते महोत्सव गर्न लागिएको हो ।

नेपाल संगीत तथा
नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र गोरखा जेसिज गोरखाको स्थानीय व्यवस्थापनमा महोत्सव आयोजना
गरिनेभएको हो ।

प्रतिष्ठानका उपकुलपति तथा संगीतकार शम्भुजित
बाँस्कोटाले मंगलबार गोरखामा आयोजित पत्रकारसम्मेलनमा गोरखालाई साँस्कृतिक केन्द्र बनाउनुपर्ने बताए

महोत्सवमा स्थानीयस्तरका कलाकारको कलालाई प्राथमिकता दिने पनि
बताए । एकदिने महोत्सवमा स्थानीयवासी, राष्ट्रिय कलाकार तथा सङ्गीतकारहरु सहभागी हुनेछन् ।

‘देशमा नयाँ–नयाँ ढाँचाका गीत, संगीत आएपनि पुराना शैलीका गीत सुन्ने
श्रोता घटेका छैनन’, उनले भने‘ पुराना गीत, संगीतलाई आधार मानेर नयाँ प्रतिभावान् कलाकारको कला प्रस्तुत
हुनुपर्छ ।’ दर्शकले महोत्सव हेर्न टिकट काट्नु पर्दैन ।

प्रतिष्ठानले यसअघि पोखरामा नृत्य महोत्सव गरिसकेको छ । गोरखामा संगीत महोत्सव गर्ने र
काठमाण्डुमा नाटक महोत्सवको तयारी गरिएको पनि बाँस्कोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ