By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    12 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    15 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    15 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    16 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    19 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    19 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: आफ्नै सचिवालयसँग तालमेल गर्दैनन् माओवादी मन्त्री
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आफ्नै सचिवालयसँग तालमेल गर्दैनन् माओवादी मन्त्री
काठमाडौँ - KTMराजनीति

आफ्नै सचिवालयसँग तालमेल गर्दैनन् माओवादी मन्त्री

साझासवाल
Last updated: November 23, 2016 1:51 am
साझासवाल
3 Min Read
Share


मङ्सिर ८, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सम्हालेका मन्त्रालयमा मन्त्री र सचिवालयबीच नै तालमेल हुन नसकी सबै काम निष्प्रभावी बनेका छन् । मन्त्री आफैंले नातागोता छानेर सचिवालयमा नियुक्त गरेपछि काम प्रभावित बनेका हुन् ।

मन्त्रीले आफैंले रुचाएर नियुक्त गरेका सचिवालयका सहयोगीहरूसँग योजना तथा नीतिका विषयमा आवश्यक समन्वय, छलफल तथा समीक्षा नगर्दा मन्त्री एकातिर र सचिवालय अर्कातर्फ बनेको छ । अझ, राज्यमन्त्रीसमेत भएको मन्त्रालयमा त आपसी तालमेल अभाव र योजनाबद्ध रूपमा काम गरौं भन्ने भावनासमेत हराएको माओवादी केन्द्रका एक नेताको भनाइ छ । आपसी टसल, आर्थिक मुद्दामा केन्द्रित र कुनै ठोस कार्यतालिका नहुँदा मन्त्री, राज्यमन्त्री र सचिवालय छुट्टाछुट्टै निकायजस्तो देखिन थालेका हुन् ।

माओवादीकै केही नेताले विभिन्न मन्त्रालयका सचिवालयसमेत ज्ञान र सीप भएको भन्दा पहुँच र प्रभावका आधारमा छनोट गर्दा त्यसले पनि सरकारको काममा समस्या ल्याएको तथ्य खोलेका छन् । 

सरकार गठन भएको सय दिन कटिसक्दासमेत विभिन्न मन्त्रालयबाट नतिजा देखिने गरी कार्य सम्पादन नभएपछि केही साताअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना मन्त्रीहरूलाई बोलाएर काम किन नभएको भनेर प्रश्न गरेका थिए । ‘तपाईंहरू नै मन्त्री बन्नुभएका मन्त्रालय र मन्त्रीको काम–कारबाही कहीँकतै सुनिँदैन, देखिँदैन त ?’ पार्टीका मन्त्रीलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले प्रश्न गरेका थिए ।

सो क्रममा मन्त्रीहरूले आफ्नो सचिवालयसँगको आपसी तालमेल अझै हुन नसकेको भन्दै नतिजा आउने गरी काम गरिरहेको भनेर छलफलमा आफ्नो बचाउ गरेका थिए । प्रधानमन्त्री दाहालले सोही क्रममा आफ्नो पार्टीका मन्त्रीहरूलाई सचिवालयसँग आवश्यक समन्वय गरेर तत्काल नतिजा आउने गरी काम गर्न निर्देशनसमेत दिएका थिए । प्र

धानमन्त्री दाहालले मन्त्रीहरूलाई सचिवालयसँग आवश्यक समन्वय गरेर काम गर्न निर्देशन दिए पनि अहिलेसम्म सुधार भने भएको छैन । कतिपयमा माओवादी मन्त्री तथा सचिवालयका पदाधिकारीहरू नै आवश्यक नीति निर्माण तथा ऐननियम बनाउने काममा खटेर लाग्नुपर्नेमा अनावश्यक काममा बढी ध्यान दिने गरेको समेत आरोप लाग्न थालेको छ । उनीहरूको ध्यान आर्थिकतर्फ केन्द्रित हुन थालेको हो ।

माओवादी केन्द्रीय कार्यालय सदस्य लोकेन्द्र विष्ट मगरले सरकारको नेतृत्वसँग मन्त्रीको समन्वय, मन्त्री र कर्मचारी र सिंगो सरकार जनताबिचको सम्बन्ध राख्न नसके त्यसले अर्थ नराख्ने भन्दै अहिले विभिन्न मन्त्रालयको कार्यसम्पादनमा पनि यीनै तीन विषयमा प्रश्न उठिरहेको बताए । 

‘सिंगो सरकार र जनताबीचको कोअर्डिनेसन के छ भन्ने विषय पनि प्रमुख हो, तर यो अझै स्पष्ट भइसकेको छैन,’ उनले भने, ‘मन्त्रीहरूले आवश्यक फिडब्याक पनि लिन सक्नुपर्छ, जनताका, विज्ञका, कार्यकर्ताहरूका । तर, त्यस्तो भएजस्तो देखिन्न ।’ आजको राजधानी दैनिकमा खबर छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article छोरा पाए खसी र छोरी पाए फर्सी खोज्दा देखि नै सुरुहुन्छ महिला हिँसा
Next Article दसौं अनसनको दसौं दिन : ‘किन यस्तो मौनता ?’
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबिशेष खबर

लर्ड्स मैदानमा नेपाल विश्वकै पुरानो क्लबसँग भिड्दै (लाइभ हेर्नुहोस)

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३० प्रतिशतले घट्यो

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

कतारबाट तेश्रो उडान मार्फत १ सय ५८ जना नेपाली लिएर उड्यो हिमालय एयरलाइन्स

57 years ago
काठमाडौँ - KTMराजनीति

पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?