मंसिर २०, काठमाण्डौ  | कर्णेश्वर नगरपालिकामा व्यापक भ्रस्टाचार भएको भन्दै सामाजिक अभियानता एक ठाउँमा उभिएका छन । बिकास निर्माणमा ढिला सुस्ती,लक्षित बर्गको क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २०, काठमाण्डौ  | कर्णेश्वर नगरपालिकामा व्यापक भ्रस्टाचार भएको भन्दै सामाजिक अभियानता एक ठाउँमा उभिएका छन । बिकास निर्माणमा ढिला सुस्ती,लक्षित बर्गको क"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रस्टाचार बढेको भन्दै जुटे गोकर्णेश्वर नगरवासी

२०७३, २० मंसिर सोमबार १६:४७

मंसिर २०, काठमाण्डौ  | कर्णेश्वर नगरपालिकामा व्यापक भ्रस्टाचार भएको भन्दै सामाजिक अभियानता एक ठाउँमा उभिएका छन । बिकास निर्माणमा ढिला सुस्ती,लक्षित बर्गको कार्यक्रम अन्य शिर्षकमा खर्छ गरेको, नक्सा पास गर्न र निर्माण सम्पन्न गर्न लाखौँ भ्रस्टाचार गरेको भन्दै सुदर्शन बजगाई र राजु सुनारको अगुवाईमा भेला सम्पन्न भएको हो ।

भेलामा सहभागी पुस्पा लिम्बुले भनिन एकल महिलालाई धेरै हेपीएको छ र उनीहरुलाई दिईनुपर्ने अधिकार कटौती गरिएको छ त्यसैले अब जाग्न जरुरी छ । त्यस्तै बिहानी एकल महिला समुहकी अध्यक्ष जुमा लामाले आफुहरुले कार्यक्रम गर्न जाँदा पछी सहयोग गर्छु भनेर टालटुल गरेको र कार्यकारी अधिकृतले पछि बेवास्ता गरेको गुनासो सुनाएको थिईन ।

सामाजिक अभियानता शान्ती श्रेष्ठले अहिले नगरपालिकाले लक्षित बर्गको कार्यक्रम संबंधित कार्यालयलाई जिम्मा लगाएर नगरवासीलाई दुख दिन खोजेकोले त्यस खाले निर्णयको अभिलम्ब खारेजीको माग गर्नु भएको थियो ।

सहभागील आफुले भोगेको अनुभव सुनाएका थिए । कार्यक्रमको सहजीकरण सुदर्शन बजगाईले गरेका थिए भने कार्यक्रमको बारेमा बोल्दै राजु सुनारले भेला समापन गरेका थिए । भेलाले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र त्यसपछि पनि मागको सुनुवाइ नभए आन्दिलनलको आँधिबेरी सिर्जना गर्ने निर्णय गरेको छ ।

कमिसन र लुटतन्त्र बिरुद्ध डटेर लाग्न आफू तयार रहेको राजु सुनारले आशाका किरणलाई बताए । आन्दोलन मार्फत अघि बढेर नगरवासीलाई प्रभावकारी सेवा दिन अब आन्दोलनको बिकल्प नरहेको सुदर्शन बजगाईले धरणा राख्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ