मंसिर २९, काठमाडौं । तेल निर्यातकर्ताहरुको संगठन (ओपेक)ले कच्चा तेल उत्पादनमा कमी ल्याउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । यसको असरका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २९, काठमाडौं । तेल निर्यातकर्ताहरुको संगठन (ओपेक)ले कच्चा तेल उत्पादनमा कमी ल्याउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । यसको असरका "/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इन्धनको भाउ बढ्ने

२९ मंसिर २०७३, बुधबार ०७:५१

मंसिर २९, काठमाडौं । तेल निर्यातकर्ताहरुको संगठन (ओपेक)ले आगामी जनवरीदेखि कच्चा तेल उत्पादनमा कमी ल्याउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । यसको असरका कारण नेपालमा पनि तेलको भाउ बढ्ने बिज्ञहरुले बताएका छन् ।

आपेकमा अल्जेरिया, इरान, इराक, कुबेत, लिबिया, साउदी अरेबिया, दुबई र भेनेजुयला जस्ता राष्ट्रहरु छन् । जहाँ कच्चा तेलको खानी छन् । ओपेकमा संलग्न राष्ट्रहरुले मात्रै विश्वमा उत्पादित तेलको एक तिहाई तेल उत्पादन गर्छन् । ओपेकले प्रतिदिन १२ लाख ब्यारेल तेल कटौती गर्ने निर्णय गरेपछी त्यसको असर संसारभर पर्ने बताइएको छ । अहिले ओपेक राष्ट्रहरुबाट प्रत्येक दिन ३३ लाख ब्यारेल तेल उत्पादन हुन्छ । 

यसको असर नेपालमा पनि पर्ने बिज्ञहरुको दावी छ । अन्तराष्ट्रिय बजारमा मूल्य बढेसंगै भारतसँग निर्भर नेपालले पनि भारतसँग बढी मुल्यमा तेल किन्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह