मंसिर ३०, काठमाडौं । सरकारले विद्युत उत्पादनमा प्रोत्साहन गर्ने गरि नीतिगत परिवर्तन गर्न लागेको छ । नयाँ बन्न लागेको नीतिमा सरकारले १०० मेगावाटभन्दा साना जलविद्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ३०, काठमाडौं । सरकारले विद्युत उत्पादनमा प्रोत्साहन गर्ने गरि नीतिगत परिवर्तन गर्न लागेको छ । नयाँ बन्न लागेको नीतिमा सरकारले १०० मेगावाटभन्दा साना जलविद्य"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ऊर्जा उत्पादक कम्पनीलाई प्रतिमेगावाट ५० लाख भ्याट छुट दिने सरकारको घोषणा

२०७३, ३० मंसिर बिहीबार ०६:५४

मंसिर ३०, काठमाडौं । सरकारले विद्युत उत्पादनमा प्रोत्साहन गर्ने गरि नीतिगत परिवर्तन गर्न लागेको छ । नयाँ बन्न लागेको नीतिमा सरकारले १०० मेगावाटभन्दा साना जलविद्युत आयोजनामा हात नहाल्ने तथा ऊर्जा उत्पादक कम्पनीहरुलाई प्रतिमेगावाट ५० लाख भ्याट छुट दिने घोषणा गरेको छ ।

‘पावर समिट २०१६’ मा ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उक्त बिद्युत उत्पादनको लागि नयाँ नीति ल्याउने घोषणा गरेका हुन् । यससंगै विद्युत प्राधिकरणले यस अघि निजि कम्पनीले उत्पादन गर्ने बिद्धुत किन्ने नकिन्ने निश्चित नहुनेब्यबस्थालाई हटाई उत्पादित बिद्युत प्राधिकरणले किन्नैपर्ने व्यवस्था गरिने भएको छ । यस ब्यबस्थापछि निजि कम्पनीहरुले निर्धक्क बिद्युतमा लगानी गर्न सक्नेछन । 

ऊर्जा मन्त्रालयको अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत सरकारी स्वामित्वको जलबिद्युत उत्पादन कम्पनीमा निजी ऊर्जा उत्पादक कम्पनीहरुले पनि संस्थागत शेयर हाल्न पाउने व्यवस्था गरिने मन्त्री शर्माले घोषणा गरेका छन् । त्यस्तै जलविद्युतमा गरिने लगानीको व्याजदर घटाउन पहल गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ