मंसिर ३०, काठमाडौं | वायुसेवा सञ्चालक संघले पुस ४ गतेदेखि लागु हुनेगरी हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरुको बिहीबार बसेको बैठकले सबैभन्दा थोरै काठमाडौं सिमरा रुटमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ३०, काठमाडौं | वायुसेवा सञ्चालक संघले पुस ४ गतेदेखि लागु हुनेगरी हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरुको बिहीबार बसेको बैठकले सबैभन्दा थोरै काठमाडौं सिमरा रुटमा"/>
2026-07-10 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बढ्यो हवाई भाडा, कहाँ जान कति ?

मंसिर ३०, काठमाडौं | वायुसेवा सञ्चालक संघले पुस ४ गतेदेखि लागु हुनेगरी हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरुको बिहीबार बसेको बैठकले सबैभन्दा थोरै काठमाडौं सिमरा रुटमा ५ सय ४० रुपैयाँ बढाएको छ । |

यसअघि काठमाडौं सिमरा एकतर्फी भाडा दर २३ सय ५ रुपैयाँ रहेकोमा अब यात्रुले २८ सय ४५ रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै सबैभन्दा लामो रुट काठमाडौं धनगढीको लागि २ हजार १० रुपैयाँ बढाएको छ । यो रुटमा यसअघि यात्रुले ९ हजार ९ सय ९० तिर्दै आएकोमा अब १२ हजार रुपैयाँ तिर्नुपर्ने संघले जनाएको छ । 

त्यस्तै विराटनगरका लागि १४ सय ४५ रुपैयाँ बढेर ७ हजार रुपैयाँ, भैरहवाका लागि ९ सय ७० बढेर ५ हजार ८ सय रुपैयाँ, नेपालगन्जका लागि १९ सय २५ रुपैयाँ बढेर ९ हजार ३ सय रुपैयाँ हवाई भाडा पुगेको छ ।

भद्रपुरका लागि १६ सय ७० रुपैयाँ बढेर ८ हजार ५ सय रुपैयाँ, पोखराका लागि ६ सय ९० रुपैयाँ बढेर ४ हजार ५ सय रुपैयाँ, तुम्लिङटारका लागि ९ सय ८५ बढेर ५ हजार ५ सय, जनकपुरका लागि ६ सय रुपैयाँ बढेर ३८ सय र भरतपुरका लागि ५ सय ८० रुपैयाँ बढेर ३३ सय रुपैयाँ नयाँ भाडा दर कायम भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो