२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुन तोलाको ४९ हजारसम्म पुग्ने

२०७३, १ पुष शुक्रबार १२:४५

पुस १, काठमाडौं । सुनको भाउ निरन्तर ओरालो लाग्दैगर्दा भाउ कतिसम्म घट्ला भन्ने धेरैमा अड्कलबाजी भएका छन् । यसैमा अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्यबारे बिभिन्न विश्लेषण भएका छन् ।

मंसिर महिनामा मात्र नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३५ सयले घट्यो भने पुस लाग्नासाथ आज ४०० घटेको छ । अन्तराष्ट्रिय प्रक्षेपण अनुसार सुनको मूल्य अझै केही समय घट्ने निश्चित देखिएको छ । सिंगापुरमा रहेको कम्पनी ओभर सिज चाइनिज बैंकिङ कर्पोरेशनका अर्थशास्त्री बर्नाबस गेनले आगामी वर्षको डिसेम्बरसम्ममा सुनको प्रतिऔंस मूल्य ११ सय डलर हुने प्रक्षेपण छ । त्यस्तै, डच बैंक एबीएन अम्रोले पनि गेेनको जस्तै आगामी वर्ष सुनको मूल्य ११ सय डलरमा ओर्लने प्रक्षेपण गरेको बेलायतबाट प्रकाशन हुने दि विकले उल्लेख गरेको छ ।

यता नेपाली विज्ञहरुले पनि सुनको मूल्य अझै केहि समय घट्दै जाने बताउँछन् । नेपालमा सुनको मूल्य ४९ हजार रुपैयाँसम्म झर्न सक्ने बिज्ञहरुको दावी छ । तर यो मूल्य धेरैबेरसम्म भने नटिक्ने बताइएको छ । धेरै विश्लेषकहरुले यो अड्कललाई सहि मानेका छन् | निरन्तर सुनको भाउ घट्दै जाँदा यतिसम्म मात्र घट्छ भन्ने एकिन गर्न नसकेपनि अन्तर्राष्ट्रिय बजारको स्थितिलाई हेर्दा ४९ हजारसम्ममा आउन सक्ने आंकलन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ