2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सप्ताहब्यापी स्वछ तथा स्वस्थ मासु अभियान शुरु

चैत १४, नवलपरासी । जिल्ला पशु सेवा कार्यालय नवलपरासीले आईतबारदेखि
सप्ताहब्यापी स्वछ तथा स्वस्थ मासु अभियान शुरु गरेको छ । १४ देखि २० गते सम्म बिभिन्न कार्यक्रमहरु
आयोजना गरिएको हो ।

nawalparasi 3
पहिलो दिन परासीमा प्रभातफेरी आयोजना गरिएको र
१६ गते मासुपसलहरुको अनुगमन, कावासोती, जमुनीया, चोरमारा रजहर लगाएतका क्षेत्रमा सरोकारवाहरु संग गोष्ठी
आयोजना गरिएको बरिष्ठ पशु बिकास अधिकृत शंकर शाहले जानकारी दिनुभयो । देशभित्र उत्पादीत मासुलाई कसरी
स्वच्छ तरीकाले प्रयोग गर्न सकिन्छ भन्ने प्रमुख उदेश्य सहित अभियान शुरु गरिको शाहको भनाई छ

पशु सेवा कार्यालयका प्रमुख डाक्टर पशुराम फुयालले भएको
मासु स्वच्छ भएपनि उपभोक्ताको मुख सम्म पुग्दा स्वच्छ हुन सकेको छैन सरसफाईको अभाब, रोगि जनाबरहरुको बध,
तथा स्वच्छ मासु कसरी थाहां पाउने भन्ने बारे जानकारी हुन नसक्दा मानिसहरुले अस्वर्थकर मासु खान
परिरहेको बताउनुभयो । गैडाकोटमा, ८ जन सम्म गर्ने कुखुरा बधगर्ने उद्योग छ भने कावासोतीमा रांगा र पाडा
बधगर्ने स्थान रहेको छ ।

nawalparasi 2
जिल्लामा करीब १ सय ५० वटा मासु पसलहरु रहेको अनुमान छ भने करीब ५० प्रतिसत मात्र दर्ता गरि
संचालन गरिएको र ति मध्ये अधिकांस मासु पसलहरु नियम संगत संचालन हुन नसकेको फुइयालको भनाई छ । जिल्लामा
रहेको उपभोक्ता मासुबारे सधै जोखिममा रहेका छन् । नवलपरासीमा रहेको खुल्ला सिमानका कारण दैनिक रुपमा
भारतबाट अबैध रुपमा कुखुरा तथा पोल्टी जन्य उत्पादन भित्रिदा उपभोक्ता स्वच्छ मासु खानबाट बञ्चित बनेको
उपभोक्ताको गुनासो रहेको छ ।

nawalparasi 1

भारतमा कुखुरा उत्पादन गर्न सस्तो मुल्य पर्ने हुंदा
नेपालमा ल्याई बढी नाफा कमाउने उदेश्य सहित नेपालमा अबैध कुखुराको कारोबार हुने गरेको छ । भारतको कुखुरा
अस्वर्थकर भन्ने होईन तर भारतमा वर्ड फुलुहरु त्यस्ता अनेकै रोगहरु देखिने हुदां मासु उपभोक्ता सचेत
हुनुपर्ने पशु चिकित्सक फुइयालको भनाई छ ।

भारतमा कुखुराको
लागत मुल्य जिउदोको भारतीय ४० रुपैया पर्ने र नेपालमा प्रति किलो २ सय १० रुपैया पर्ने हुदां भारतबाट
नेपालमा अबैध कुखुराको कारोबार बढ्दो छ । यसले मासुको स्वर्थतामा चुनौति थलिएको पशु कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई