By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    3 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    4 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    8 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जुत्ता सिलाउने पेशा संकटमा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सुर्खेत - SKT > जुत्ता सिलाउने पेशा संकटमा
समाजसुर्खेत - SKT

जुत्ता सिलाउने पेशा संकटमा

साझासवाल
Last updated: February 21, 2017 11:38 am
साझासवाल
3 Min Read
Share


नरजन तामाङ/फागुन १०, सुर्खेत । वीरेन्द्रनगर स्थित मंगलगडी चोकको छेउमा टहरा छापिएको छ । 

बजार जाने बाटो त्यही हुदै जान्छन । स्थानीय मंगलगडी चौकमा अस्थायी छाप्रो छ । त्यही छाप्रोमा ६० वर्षीय देउमा मिजार २/४ वर्षदेखि च्यातिएका र चुडिएका जुताचप्पल टालेर बिते । दैलेखबाट सुर्खेत आएको १२ वर्ष भइसकेको छ । 

घरमा ठुलो परिवार ४ जना छोरा छोरीहरुलाई पालन पोषण शिक्षा दिक्षा दिनकै लागि भएपनि जुटेकी छन । त्यो बेला उमेरमा पुगेको बेला गाँउमा कुटो कोदालो गरि हुकाएकी थिइन ।  सुर्खेत आइसकेपछि श्रीमान श्रीमती जुता सिलाएर जिवन चलाउदै गरेको मिजारले बताइन । 

तर उनलाई एउटा पेशा गरेर बस्ने सुर चल्यो र उनले छाला जुत्ता मर्मत पसल थाले । फाटेका जुत्ता खुब टाले तर उनको जीवन कहिलै फाटेन ।  तिनै फाटेका जुताले उनको जीवन सिलाइरहे ।

सुरुमा त बजार पनि त्यति बिस्तार भएको थिएन । जसोतसो दिन काट्न मात्रै हुन्थ्यो तर विस्तारै उनी आफ्नो सीपमा पेशागत हुँदै गए । उनलाई विश्वास थिएन की यसरी जुत्ता सिलाएरै जीवन चल्ला भनेर ।

उनी आफ्नो पेशाप्रति पूर्ण सन्तुष्ट देखिएकी छन । एउटा मज्जाको कुरा के छ भने देउमा मिजार २/४ वर्षबाट जुता सिलाएर गुजारा मात्र चलाएक छैनन । छोरा छोरीलाई  यज्ञपिस होम एकेडेमी बोडिङ स्कुलमा महङगो फ्रि तिरेर पढाएकी छन ।  देउमा एक जना पात्र मात्रै थिइन उनी जस्ता धेरैले जुता सिलाउने पेशालाई अगालेका छन । 

वीरेन्द्रनगर १९ जयपुरका गंगाराम सार्की अहिले ६३ वर्षका भए घरमा नुन तेल खाने पैसा नहुदा च्यातिएका जुता सिलाउदै आएको ४ वर्ष भएको बताए । उनले भने घरमा छोरा छोरी छन । काम केही छैन । घरमा बस्ने खाने गरेको छन । हामी बुढाबुढीलाई चिन्ता हुन्छ । बिहान बेलुका काम गरि खाने जाती हौ । 

उनले दुखेसो गरे कहिले  दिन भरि बसी बसि मात्र घरमा जान्छौ कमाईको एकिन छैन । कहिले दिनमा २/४ सय हुन्छ कहिले ५ पैसा पनि हुदैन । गंगाराम  आँखाले च्यातिएको र फाटेको ठाउँ देखे पुग्छ । अब यो पेशा पनि संकटमा पर्दै  गएकोले बच्न धौ धौ हुन बताए  । अर्को पशिचम सुर्खेत बाबियाचौरका बल सार्कीको पनि पेशा यही छ ।  

बाबियाचौरमा जुता सिलाउनेको संख्या धेरै भएपछि सुर्खेत एरिचोकमा घर भाडामा बसि जुता सिलाउने पेशा अगालेको छन । ३ वर्षदेखि वीरेन्द्ररको मंगलगडीचोकमा जुता सिलाउदै आएका छन । 

७ जनाको परिवार चलाउनकै लागि कति पटक भारत पुगेका बलबहादुर भारतमा केही सम्भावन नदेखेपछि नेपाल फकिएका थिए । स्थानीय मंगलगडचौकमा बसी ७ जनाको परिवार पाल्दैको बताए । 

उनले भने कमाईको ठेगना छैन कहिले ३ सय हुन्छ । कहिले ५० रुपैया हुन्छ । घर भाडा तिरेर खान लागउन ठिक हुने गरेको उनले बताए । उनी बिहान १० बजे आफनो ठाउमा आइपुग्ने गरेको बलबहादुरले बताए । अहिले आफनो पेशमा सन्तुष्ट भएको बताए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मध्यपश्चिमाञ्चल विश्वविद्यालयको खेलकुद तथा रचनात्मक सप्ताह हुने
Next Article दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

मनाङ्ग - MNGसमाज

बन्दाबन्दी खुल्यो, सडक खुलेन

57 years ago
कास्की - KSKसमाज

देशभित्रै रोजगारीका अवसर सिर्जना गरिने

57 years ago
कपिलवस्तु - KPLसमाज

कपिलवस्तुमा ट्र्याक्टरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

आज ५ हजार ७२७ जना कोरोना सङ्क्रमित थपिए, कुन जिल्लामा कति ? (विवरण सहित)

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?