2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

बिपदमा खोज र उद्धारमा सक्षम बनाउन ५ दिने अभिमुखिकरण आजबाट हर्मीमा सुरु

जि.पि. पौडेल | फाल्गुण १७, गोरखा । गोरखाको हर्मी गाबिसमा गाबिस स्तरीय बिपदका बेला खोज र उद्धार गर्न समुदायलाई सक्षम बनाउने उदेश्यका साथ ५ दिने खोज तथा उद्धार तालिम आजबाट हर्मीमा सुरु भएको छ । 

युरोपियन युनियन र ए.डि.सी को आर्थिक सहयोग तथा केयर नेपाल, ह्यान्डीक्राप्ट इन्टरनेशनल र एकीकरण नेपालको साझेदारीमा केयर नेपालको प्रयास परियोजना अन्तर्गत उक्त आयोजना खोज तथा उद्धार तालिम सुरु गरिएको हो । हर्मी गाबिस स्तरीय खोज तथा उद्धार समीती तथा हर्मी गाबिसका वडा नम्बर १,६ र ९ का वडा स्तरीय समीतीका सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको प्रयास परियोजनाका ब्यबस्थापक नरेश देबकोटाले जानकारी दिनुभयो । 

उक्त तालिममा प्रशिक्षकहरु बलबहादुर सिलाधर, पशुपती चौधरी रहनुभएको जनाइएको छ । उक्त तालिम फाल्गुण २१ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल