२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा ठूलो दुर्घटना: ठुलो ट्रकको ठक्करबाट स्कुटी, मिनिट्रक र ट्याक्सी ध्वस्त (१० तश्विर)

४ चैत्र २०७३, शुक्रबार ०६:३५

चैत ४, काठमाडौँ |काठमाडौँको गुर्जुधारा स्थित दुरसंचार कार्यालय नजिकै ठुलो सवारी दुर्घटना भएको छ | घटनास्थलबाट हाम्रा संचारकर्मी गोपाल चन्दका अनुसार कतिको मृत्यु भएको भन्ने बारे एकिन नभए पनि घटना स्थलमा स्कुटर, मोटरसाइकल, ट्याक्सी र वान टन ट्रक ध्वस्त भएका छन् | 


करिव १ सय मिटर परदेखि अनियन्त्रित रुपमा नागढुंगापट्टिबाट आउंदैगरेको ना ३ ख ९७७३ नम्बरको ट्रकको ठक्करबाट ठूलो मानवीय क्षेती गराएको अनुमान छ | प्रहरीले घटनाको आधिकारिक तथ्य आएपछीमात्र कति जनाको मृत्यु भएको भन्नेबारे जानकारी दिने बताएको छ | उसले अहिलेसम्म १ जनाको मृत्यु भएको र ९ जना घाइते भएको जनाएको छ |

प्रत्यक्षदर्सीका अनुसार तीन जनाको मृत्यु भएको छ | ट्याक्सीमा सवार तीन जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ | त्यस्तै मे १ ख २४३९ नम्बरको मिनीट्रकमा रहेका २ जनालाई अस्पताल पठाइएको छ |

बा ६९ प ६२८५ नम्बरको स्कुटर पूर्ण रुपमा ध्वस्त भएको छ भने बा १ ज ७९६७ नम्बरको ट्याक्सी समेत ट्रक मुनि ध्वस्त अवस्थामा छ  | प्रहरीले अनियन्त्रित ट्रकको ब्रेक फेल भएको हुन सक्ने अनुमान लगाएको छ | 

दुर्घटनाको स्थितिबारे तलका तश्विर आफै बोल्छन् : 

\

तश्विर: गोपाल चन्द / सास /काठमाडौँ 

अपडेटः गुर्जुधारा दूर्घटनामा दुईको मृत्यु, ६ जना घाइते 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…