2026-09-08 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाका कुन कुन गाउँपालिकामा कसलाई जिम्मेबारी दिईयो त….?

जि.पि.पौडेल ,चैत्र ४ गोरखा ।

गोरखाको सबै गाउँपालीकामा कार्यकारी अधिकृत तोकिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ । गोरखाको चुमनुव्रि गाँउपालीकामा सुन्दर श्रेष्ठ, धार्चे गाँउपालीकामा शेषकान्त पौडेल, अजिरकोट गाँउपालीकामा सोना श्रेष्ठ र आरुघाट गाँउपालीकामा एकदेव खनाललाई गाँउपालीकाको कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको जिल्ला समन्वय समिती गोरखाका प्रशासकिय प्रमुख नारायण आर्चायले जानकारी दिनुभयो । त्यस्तै भिमसेन गाँउपालीकामा जिवन आलेमगर, सिरान्चोक गाँउपालीकामा राजु आर्चाय, सुलिकोट गाँउपालीकामा शैलेस राज ढुंगाना र गण्डकी गाँउपालीकामा देवराज चौलागाई कार्यकारी अधिकृत तोकिएको उहाँले जानकारी दिनुभयो । शहिद लखन गाँउपालीकामा भने अर्को व्यवस्था नहुञ्जेल सम्म हाल कै निमित्त प्रमुख रहने व्यवस्था गरिएको प्रशासकिय प्रमुख आर्चायको भनाई रहेको छ । सरकारले गाँउपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ । निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन भनेको थियो । त्यस्तै सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम