बैशाख २४, काठमाडौं । व्यवस्थापिका संसद चुनावसम्मका लागि स्थगित भएको छ । आइतबार दिउँसो एक बजे बस्ने भनिएको बैठक निर्वाचन पछिसम्मका लागि सर्न लागेको हो ।

सभा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २४, काठमाडौं । व्यवस्थापिका संसद चुनावसम्मका लागि स्थगित भएको छ । आइतबार दिउँसो एक बजे बस्ने भनिएको बैठक निर्वाचन पछिसम्मका लागि सर्न लागेको हो ।

सभा"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद बैठक चुनावसम्मका लागी स्थगित

२४ बैशाख २०७४, आईतवार ०६:४७

बैशाख २४, काठमाडौं । व्यवस्थापिका संसद चुनावसम्मका लागि स्थगित भएको छ । आइतबार दिउँसो एक बजे बस्ने भनिएको बैठक निर्वाचन पछिसम्मका लागि सर्न लागेको हो ।

सभामुख स्रोतका अनुसार प्रधानन्यायधीशमाथि लगाइएको महाअभियोगमाथि छलफल हुने सुचिमा रहेका कारण बैठक स्थगित गरिएको हो ।

पछिल्लो सर्वोच्वको आदेशपश्चात प्रधानन्यायधीश सुशिला कार्कीमाथि लगाइएको महाअभियोगमाथि छलफल भए सर्वोच्वको आदेश अवज्ञा हुने विषेष परिस्थितिका कारण बैठक स्थगित गरिएको हो ।

शुक्रबार महाअभियोग रोकियोस् भनेर परेको रिटमाथि सर्वोच्वले व्यावस्थापिकाको सर्वोच्वतामाथि हस्तक्षेप गर्दै महाअभियोग अघि नबढाउन र निलम्बनमा परेकी कार्कीलाई काममा फर्कन आदेश आएको थियो ।

संसद सचिवालयले स्थानीय तहको चुनाव सकिएपछि जेठ ४ गते मात्रै बस्ने गरी स्थगित गर्ने सूचना टाँस गर्न लागेको बताइएको छ । यसैबीच सभामुख ओनसरी घर्तीले नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ