2026-09-28 11:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन

2026-06-27

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले युवा हुनु मात्रै नेतृत्वका लागि पर्याप्त नहुने र उमेर मात्र सबैथोक नभएको स्पष्ट पारेका छन्। शनिबार काठमाडौँमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्, अहिले ९३/९४ वर्षका मानिसहरू पनि राष्ट्रपति छन्। ८० वर्षका डोनाल्ड ट्रम्प अमेरिकाजस्तो महाशक्ति राष्ट्रको राष्ट्रपति हुनुहुन्छ, तर ८० वर्षका सबै डोनाल्ड ट्रम्प पनि हुँदैनन्।’

उनले नेतृत्वका लागि क्षमता र कार्यकुशलता नै मुख्य कडी भएको तर्क गरे। अध्यक्ष लिङ्देनले राप्रपामा २५/२६ वर्षका युवादेखि ८५/८६ वर्षसम्मका अग्रजहरू सक्रिय रूपमा लागिपरेको जानकारी दिए। राप्रपा युवाहरूको जोश र पुराना नेताहरूको अनुभवको उत्कृष्ट संयोजन भएको पार्टी रहेको उनको दाबी थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह