असार २, काठमाडौं । राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णय अस्विकार गर्दै आन्दोलनका कार्यक्रम यथावत राखेको छ ।

साथै उसले असार १४ क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २, काठमाडौं । राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णय अस्विकार गर्दै आन्दोलनका कार्यक्रम यथावत राखेको छ ।

साथै उसले असार १४ क"/>

2026-06-30 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णय राजपाद्वारा अस्विकार (बिज्ञप्ति सहित)


असार २, काठमाडौं । राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णय अस्विकार गर्दै आन्दोलनका कार्यक्रम यथावत राखेको छ ।

साथै उसले असार १४ को निर्वाचनमा समेत भाग नलिने निर्णय गरेको छ । राजधानीमा शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको हो ।

राजपाले आफ्नो सहमति बिना एकतर्फी रुपमा २ नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरेको भन्दै असोज २ गते तोकिएको निर्वाचन समेत बहिस्कार गर्ने घोषणा गरेको छ । बैठकले संबिधान संसोधनको माग पुरा नभएसम्म निर्वाचनमा नजाने स्पष्ट पारेको छ । साथै बैठकले यसअघि घोषणा गरिएका आन्दोलका कार्यक्रम यथावत गरेको छ । 

राजपाको पुर्व निर्धारित बिरोध कार्यक्रम अनुसार असार २ गते मनोनयन दर्तालाई अवरोध पुर्‍याउने कार्यक्रम मनोनयनको मिति सरेसंगै लाठी जुलुस र बन्दको कार्यक्रम समेत ४ गतेलाई सारेको छ ।

विज्ञप्तिसहित 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ