2026-09-19 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली)

काठमाडौं | नेपाल प्रिमियर लिग (एनपीएल) को जादूले अब टेस्ट मान्यताप्राप्त मुलुकका खेलाडीलाई पनि प्रभावित गरेको छ। पाकिस्तान राष्ट्रिय टिमका ओपनरहरू सहित ४२ खेलाडीहरूले एनपीएल खेल्ने इच्छा देखाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) मा यी खेलाडीहरूको नाम पठाइएको छ, जसमा पाकिस्तानी खेलाडीहरूको विशेष सूची समावेश गरिएको छ।

एनपीएलमा खेल्न चाहने पाकिस्तानी खेलाडीहरू:
इन्सानुल्लाह (बलर)
वाहव रियाज (बलर)
इरफान खान नियाजी (मध्यक्रम ब्याटर)
रुम्मान रइस (बलर)
यासिर साह (बलर)
सोयब मक्सुद (मध्यक्रम ब्याटर)
उमैद आसिफ (अलराउन्डर)
आमिर यामिन (अलराउन्डर)
इरफान खान (बलर)
अनवर अली (बलर)
डानिस अजिज (अलराउन्डर)
अली इमरान (अलराउन्डर)
उमर अमिन (टप अर्डर ब्याटर)
ओमर बिन युसुफ (ब्याटर)
मुहम्मद हुराइरा (ब्याटर)
हुसैन तलाट (अलराउन्डर)
मुबासिर खान (अलराउन्डर)
यासिर जन (बलर)
माइनुद्दिन (ब्याटर)
हसिब खान (ब्याटर)
जाफर गोहार (बलर)
मोहम्मद हाफिज (टप अर्डर ब्याटर)
सर्जिल खान (टप अर्डर ब्याटर)
मोहम्मद होस्नेन (बलर)
उस्मान कादिर (बलर)
सोहेल तनवीर (बलर)
आमिर जमाल (अलराउन्डर)
खुराम सहजाद (बलर)
हुनैन साह (बलर)
जहान्दाद खान (अलराउन्डर)
साइम अयूब (टप अर्डर ब्याटर)
मोहम्मद ह्यारिस (विकेटकिपर ब्याटर)
अब्दुल्लाह सफिक (टप अर्डर ब्याटर)
इमाम उल हक (टप अर्डर ब्याटर)
सरफराज अहमद (विकेटकिपर ब्याटर)
हिब्जादा फरहान (मिडल अर्डर ब्याटर)
हसिबुल्लाह खान (विकेटकिपर ब्याटर)
आरिफ अकुव (बलर)
अराफत मिनहास (बलर)
तारिह बाइग (ब्याटर)
पाकिस्तानका यी खेलाडीहरूको एनपीएलमा सहभागिता खेलको स्तरमा वृद्धि गर्न महत्त्वपूर्ण हुने आशा गरिएको छ। एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझ बढी स्थापित गर्न मद्दत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ