९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा माओवादी तीन, कांग्रेस र एमाले एक/एक वडामा बिजयी

१५ असार २०७४, बिहीबार १०:४३

असार १५, रोल्पा । दाङका दशमध्ये नौ वटा स्थानीय तहमा मतगणना जारी रहेको छ । जसमध्ये पाँच वटा वडाको परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएका वडामध्ये तीन वडामा माओवादी केन्द्र, एक वडामा एमाले र एक वडामा कांग्रेस बिजयी भएका छन् । जसअनुसार राजपुर १ मा, राप्ती ९ र गढवा ८ मा माओवादीले जीत हात पारेको छ । बिजयी हुने वडा अध्यक्षहरुमा राजपुर १ मा बिष्णुबहादुर बुढा, राप्ती ९ मा रिमबहादुर सुनारी मगर र गढवा ८ मा सद्दाम सिद्दीकी रहेका छन् ।

त्यस्तै दंशीशरण १ मा एमालेका श्रीप्रसाद चौधरी र बंगलाचुली १ मा कांग्रेसका पदम केसी निर्वाचित भएका छन् ।

पालिका तर्फ घोराही र तुलसीपुर उपमहानगरपालिका तथा गढवा र दंगीशरण गाउँपालिकामा एमाले, राप्ती, राजपुर र शान्तिनगर गाउँपालिकामा माओवादी र बंगलाचुली गाउँपालिकामा कांग्रेसले अग्रता लिएका छन् । -नरेन्द्र केसीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध