असार १७, काठमाडौँ | बालाजुको डान्सबारबाट प्रहरीले १९८ किशोरकिशोरीलाई नियन्त्रणमा लिएको छ। 

बालाजुस्थित  हिमालय डान्सबारमा आज दिउँसो मादक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १७, काठमाडौँ | बालाजुको डान्सबारबाट प्रहरीले १९८ किशोरकिशोरीलाई नियन्त्रणमा लिएको छ। 

बालाजुस्थित  हिमालय डान्सबारमा आज दिउँसो मादक"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालाजुको डान्सबारबाट १९८ किशोरकिशोरी प्रहरीको फन्दामा

२०७४, १७ असार शनिबार ११:३५


असार १७, काठमाडौँ | बालाजुको डान्सबारबाट प्रहरीले १९८ किशोरकिशोरीलाई नियन्त्रणमा लिएको छ। 

बालाजुस्थित  हिमालय डान्सबारमा आज दिउँसो मादक पदार्थका साथै नशालु पदार्थसमेत सेवन गरेर होहल्ला गरेको अवस्था महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले नियन्त्रणमा लिएको हो ।  

नियन्त्रणमा लिइएकाहरुमा ४० किशोरी र १५८ किशोर रहेका छन् । पक्राउ पर्ने अधिकांश कक्षा आठदेखि प्लस्ट टु पढ्नेहरु छन् ।   

उनीहरुलाई परिवारका सदस्य बोलाएर सम्झाई बुझाई जिम्मा लगाइनेछ ।

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह