Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १० गते, दिउँसो २:३२ बजे खेलकुद, मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक सोमबार हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सोमबार बिहान प्रधानमन्त्री केपी ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो ।

क्यानका अनुसार सोमबार बिहान सिद्धार्थ बैंक एनपिएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो ।

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ ।