Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १० गते, अपराह्न ५:५५ बजे काठमाडौँ - KTM, खेलकुद, प्रदेश समाचार, मुख्य समाचार

धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर)

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ। सोमबार राजधानीको सुन्धारास्थित धरहरा परिसरमा आयोजित विशेष समारोहकाबीच उक्त ट्रफी सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन्।