२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएल: सुदूरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई दियो १८३ रनको लक्ष्य

२०८१, १८ मंसिर मंगलवार १०:४५

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो ।

सुदूरपश्चिम रोएल्सका कप्तानी दीपेन्द्र सिंह ऐरीले अर्धसतकीय पारी खेले | उनले अजिवित २४ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ५७ रन बनाए |

त्यस्तै ब्रान्डनले २६ बलमा ३६ रन बनाए भने विनोद भण्डारीले २० बलमा २३ रन बनाए । इशन पाण्डेले १६ बलमा २१ रन, सैफ जैब १५, स्कट कुग्गेलिजन १०, आरिफ शेखले ९ रन बनाएको खेलमा अमित श्रेष्ठले १ रनमा आउट भएका थिए ।

विराटनगर किंग्स लागि अनिल खरेलले ३ विकेट लिए । भने क्रिस सोल, इस्मत आलम र बसिर अहमेदले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ