Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लुम्बिनीलाई पहिलो झट्का!

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | एनपीएल अन्तर्गत आज हुने दोस्रो खेलमा लुम्बिनी लाइन्सले पहिलो विकेट गुमाएको छ।

टस हारेर ब्याटिङ गरिरहेको लुम्बिनी लाइन्सले पहिलो विकको रुपमा आशुतोस घिरैया १५ रन बनाएर आउट भएका हुन् । उनि क्रिस सोलको बलमा आउट भएका हुन् ।