२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पोखरा एभेन्जर्सले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

२०८१, २० मंसिर बिहीबार १०:३८

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्ड रोजेपछि ब्याटिङ गरिरहेको पोखराले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन जोडेको हो ।

जारी एनपीएलमा जनकपुरले तेस्रो र पोखराले दोस्रो खेल खेलिरहेको हो |

पोखरा एभेन्जर्सका लागि मार्कस क्रिट्ले सर्वाधिक ३५ रन बनाए | भने माइकल लिस्कले २५ रन बनाए |त्यस्तै, एन्ड्रिज गौसले २० रन, रेमन रेफरले १७ रन, दिलिप नाथ ११, दिनेश खरेल १० रन बनाए भने कप्तान कुशल भुर्तेल ६ रनमा आउट भए ।

जनकपुर बोल्टसका लागि ललित राजवंशीले ३ विकेट लिए । भने जेमी निसमले २, किशोर महतो र मोहमद मोसिनले १-१ विकेट लिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन