By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    26 minutes ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    21 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    14 minutes ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    40 minutes ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चितवन राईनोले कर्णाली याक्सलाई दियो १३१ रनको लक्ष्य
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > खेलकुद > चितवन राईनोले कर्णाली याक्सलाई दियो १३१ रनको लक्ष्य
खेलकुदमुख्य समाचार

चितवन राईनोले कर्णाली याक्सलाई दियो १३१ रनको लक्ष्य

साझासवाल
Last updated: December 6, 2024 10:52 am
साझासवाल
1 Min Read
Share

काठमाडौँ | नेपाल सुपर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा चितवन राईनोले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा चितवन राईनोले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको हो।

चितवन राईनोका लागि रबि बोपाराले अर्धशतकीय पाली खेले | उनले ४० बलमा ५९ रन बनाएका हुन् |  कुशल मल्लले २३ रन बनाए ।

कर्णाली याक्सका लागि बिपिन शर्माले ३ विकेट लिए । जिशान मकसुदले २, कप्तान सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।

सुरुवाती दुई खेलमा हार ब्यहोरेको कर्णाली आज जितको खोजीमा रहने छ भने चितवन अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ ।

कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्ससँग तथा दोस्रो खेलमा काठमान्डुसँग हारेको थियो ।
त्यस्तै, कुशल मल्लको कप्तानीमा रहेको चितवनले सुरुवाती दुवै खेल जितेको छ । पहिलो खेलमा काठमान्डु गुर्खाजलाई र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो |

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article भुटानका राजा आज नेपाल आउँदै
Next Article आज तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी कति?

You Might Also Like

बाजुरा - BJRमुख्य समाचारसमाजसुदुरपश्चिम प्रदेश

बडीमालिका दर्शन गरेर फर्किने क्रममा ५२ वर्षीय विप्लवको मृत्यु

12 months ago
खेलकुद

कोपा सेमिफाइनलमा भोली बिहान उरुग्वे र कोलम्बिया भिड्दै

57 years ago
काठमाडौँ - KTMखेलकुद

नेपालको सहयोग खोज्दै कतार

57 years ago
खेलकुद

फुटबलका मनिष डाँगीलाई वर्षकाे उत्कृष्ट युवा खेलाडीकाे अवार्ड

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?