Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चितवनले गुमायो तेस्रो विकेट, ६६ रनमा आउट भए हसन

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रियिमर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटको रुपमा चितवन राइनोजका हसन एइसाखिल ६६ रनमा आउट भएका हुन् । उनलाई सुदूरपश्चिमका स्कट कुगेलेइनले आउट गरेका हुन् । यसअघी बिपिन रावल १७, सन्तोष कार्की ९ रनमा आउट भएका थिए ।


हाल चितवनले १६ औं ओभरमा ३ विकेट गुमाएर १२० रन बनाएर खेलिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर चितवन राइनोजले ब्याटिङ रोजेको हो ।