Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लुम्बिनीको सातौं विकेट पतन

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएलमा आजको दोस्रो खेलमा काठमाडौं गुर्खाजबिरुद्ध लुम्बिनीले सातौं विकेट गुमाएको छ ।

सातौँ विकेटका रुपमा लुम्बिनीका विवेक यादव आउट भएका हुन् । उनि करण केसीको बलमा बलमा आउट भएका हुन्।

हाल लुम्बिनीले १३ औं ओभरको समाप्तिमा ७ विकेट गुमाएर ५१ रन मात्र बनाएको छ।