2026-09-19 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेट हरायो

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको छ ।

पोखराले दिएको १३९ रनको लक्ष्य पछाएको काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो ।

काठमान्डुका लागि ओपनर इस्किनाजीले ३४ बल ६० रनको योगदान दिए |माइकल लेभिटले १८ बलमा ३२ रन बनाए । यस्तै भिम शार्कीले २० बलमा २२ रन बनाए ।

बलिङमा पोखराका लागि विपिन खत्रीले ३ विकेट लिए । माइकल लिस्कले १ विकेट लिए ।

यस अघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो ।

पोखरा एभेन्जर्सका लागि रेमन रिफरले सर्वाधिक रन बनाएका थिए | उनले ३० बलमा ४१ रनको योगदान दिएका थिए |

त्यस्तै, ओपनर दिनेश खरेलले २५ बलमा ३८ रन बनाए भने दिलीप नाथले २४ बलमा २७ रन बनाएका थिए | पोखराका कप्तान कुशल भुर्तेल ७ रन बनाएर आउट भएका थिए |

बलिङमा काठमान्डुका कप्तान करण केसी र रासिद खानले ३-३ विकेट लिएका थिए । भने जेर्राड एरसामस र माइकल लेभिटेले समान १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई