Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पोखरा एभेन्जर्सलाई ठुलो झट्का, ३६ रन बनाएर आउट भए आन्द्रेस गौस

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिगको जारी खेलमा सुदूरपश्चिम रोयल्सबिरुद्ध पोखरा एभेन्जर्सले चौथों विकेट गुमाएको छ।

चौथों विकेटका रुपमा आन्द्रेस गौस ३६ रन बनाएर आउट भएका हुन् । उनलाई सुदुरपश्चिमका सैफ अली जैबको बलमा आरिफ शेखले क्याच आउट गरेका हुन् ।

यसअघी पोखराका दिलिप नाथ १ रन, कुशल भुर्तेल शुन्य र दिनेश खरेल १५ रनमा आउट भएका थिए । हाल पोखराले ९ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ६५ रन बनाएर खेलिरहेको छ।

यसअघी टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १५३ रन बनाएको हो।