2026-09-19 08:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कर्णाली याक्सले चितवन राइनोजलाई दियो १७६ रनको लक्ष्य

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो इलिमिनेटर खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १७६ रनको लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको कर्णाली याक्सले नोर्धरित २० ओभरमा ६ विकेट गुमाउदै १७५ रन बनाएको हो।

यो खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण छ | यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

कर्णालीका लागि जयकिशन कोलसावाला र विलियम बोसिस्टोले अर्धसतकीय पारी खेले |

कर्णालीका लागि जयकिशनले ३९ बलमा ५३ रन बनाए भने विलियम बोसिस्टोले ३९ बलमा ५२ रन बनाएका हुन् | त्यस्तै, चाडविक वाल्टनले २३ बलमा ४६ रन बनाए |

जिसान मक्सुदले १४ रन, देव खनालले ३ रन बनाए भने गुल्सन झा र रित गौतम शून्यमा आउट भए।

चितवनका लागि सोएल तनवीरले २ विकेट लिए | भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई