२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सभापति कप : आज एनआरटी र फ्रेन्ड्सबीच खेल हुँदै

१३ माघ २०८१, आईतवार ०८:५१

काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज क्वाटर फाइनलको अन्तिम खेल हुँदै छ ।

आज (आइतबार) न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबबीच क्वाटर फाइनलको अन्तिम खेल हुँदैछ । खेल त्रिपरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुनेछ । आजको खेलसँगै सेमिफाइनलको समीकरण पूरा हुनेछ ।

अहिलेसम्म सेमिफाइनलको लागि सङ्कटा, मच्छिन्द्र र आयोजक बागमतीले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । एनआरटी र फ्रेन्ड्सबीचको विजेताले मङ्गलबार फाइनल प्रवेशका लागि आयोजक बागमतीसँग खेल्नेछ ।

यसैगरी सोमबार फाइनल प्रवेशका लागि सङ्कटा र मच्छिन्द्र आमने–सामने हुनेछन् । यस प्रतियोगिताको विजेताले नगद २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?