२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अल-हिलालसँग नेयमारको सम्झाैता रद्द

१५ माघ २०८१, मंगलवार १२:०६

काठमाडौँ | ब्राजिलका स्टार फरवार्ड नेयमार जुनियरको साउदी प्रो लिग क्लब अल हिलालसँग सम्झौता रद्द भएको छ । सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा आपसी समझदारीमा नै सम्झौता रद्द भएको बीबीसीमा उल्लेख छ ।

‘नेयमारले क्लबमा रहँदा गरेको प्रदर्शन निकै तारिफयोग्य छ, उनको योगदानका लागि धन्यवाद र आगामी करियरका लागि पनि शुभकामना’ क्लबले विज्ञ्पतिमार्फत भनेको छ ।

सन् २०२३ को अगस्टमा ९० मिलियन यूरोमा अल हिलालमा अनुबन्धित उनको क्लबसँग सम्झौता अवधि अझै करिब ७ महिना बाँकी छ । निरन्तरको चोटका कारण उनी पछिल्लो समय खेलमा सक्रिय हुन पाएका छैनन् ।

चोटकै कारण उनले अल हिलालमा अनुबन्ध भएयता जम्मा ७ खेल मात्र खेलेका छन् । उनी आफ्नो खेल जीवनकै पहिलो ब्राजिलियन क्लब सान्तोस एफसीमा फर्कने चर्चा पनि पछिल्लो समय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?