2026-10-09 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला च्याम्पियनसिप खेल्न एन्जिला ग्रिसबाट आज फर्किँदै, साम्बा र रेखा पनि आउने

काठमाडौँ | अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल खेलाडीहरु स्वदेश फर्किदै छन् ।

नेपाली टिमकी कप्तान तथा गोलपिकरसमेत रहेकी एन्जिला तुम्बापो बुधबार दिउँसो काठमाडौं ओर्लिने छिन् ।

हाल युरोपको क्लबबाट ब्यवासायिक फुटबल खेलि रहेकी एन्जिला एयर अरेबियाको नियमित उडानबाट दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छिन् ।

यसैगरी अबुधावीको क्लबबाट व्यवसायिक फुटबल खेलिरहेकी फरवार्ड रेखा शनिबार ३ः४० मा एयर अरेबियाकै उडानमार्फत काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यसैगरी, नेपाली टिमकी गोलमेसिन सावित्रा भण्डारी ‘साम्बा’ आउँदो सोमबार विहान सवा ९ बजे एयर इन्डियाबाट काठमाडौं आउने छिन् ।

नेपाललले आसन्न एएफसी वुमन्स एसिया कप र फिफा वुमन्स विश्वकप छनोटको तयारी स्वरुप काठमाडौंमा अन्तर्राष्ट्रिय वुमन्स च्याम्पियन्ससिप खेल्न लागेको हो । प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल