2026-09-19 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित, सिटीको यात्रा टुंगियो

काठमाडौँ | युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लेग प्ले अफमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-१ ले हराएको छ।

पहिलो लेगमा ३-२ ले जित हात पारेको रियल एग्रिगेटमा ६-३ को सफलता सहित दोस्रो चरण प्रवेश गरेको हो।

बुधवार म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा रियलका लागि केलिएन एम्बाप्पेले ह्याट्रिक पूरा गरे।

खेलको चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाएका फ्रान्सेली स्टार एम्बाप्पेले ३३ औँ मिनेटमा अर्को गोल गरे भने खेलको ६० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। सिटीका लागि इन्जुरी समयमा निको गोन्जालेजले एक गोल फर्काए।

दोस्रो लेगमा केलिएन एम्बाप्पेले ह्याट्रिक गरेसँगै रियल म्याड्रिड सजिलै नकाउट चरण पार गरेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई