2026-07-01 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीबाट मन्त्री को-को बन्दैछन ? (सुचिसहित)

2017-07-25

साउन १०, काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम औपचारिक रुपमा  अझै पनि टुङ्गो लगाउन सकेको छैन । 

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवालाई मन्त्रीमण्डल बिस्तार गर्न दबाव दिएपनि आफ्नै पार्टीबाट पठाउने छजना मन्त्रीको नाम अहिलेसम्म टुङ्गो लगाएका छैनन् । 

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले नेता वर्षमान पुनः, कृष्णबहादुर महरा र जनार्दन शर्माका सहयोगमा मन्त्रीको नाम मोटामोटी तयार गरेर राखेका छन् । सोहि नामलाई आज ३ बजे बसे हेडक्वाटरको बैठकले अन्तिम रुप दिने बताइएको छ । 

पार्टी हेडक्वाटर स्रोतका अनुसार छ जना मन्त्री बन्नेहरुमा गिरीराजमणी पोखरेल वा रामनारायण विडारी मध्येबाट एकजनालाई स्वास्थ्य मन्त्रालय र टेकबहादुर बस्नेतलाई कृषि मन्त्रालयको जिम्मा दिईनेछ  ।

यस्तै श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासन मन्त्री, शिवकुमार मण्डललाई वाणिज्य तथा आपूर्ति मन्त्री, आशा खनाललाई महिला तथा बालबालिका मन्त्री र महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालयको जिम्मा दिईने माओबादी स्रोतले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ