२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीबाट को-को हुँदै छन् मन्त्री ?

२०७४, ११ श्रावण बुधबार ०७:०१

साउन ११, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने पाँच जना मन्त्रीहरुको टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहेका बेला माओवादीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुनेको नाम टुंगो लगाएको हो ।

माओवादीले गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, सन्त चौधरी र आशा खनाललाई मन्त्री बनाउने निर्णय गरेको छ ।

पोखरेललाई स्वास्थ्य र शाहीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

त्यस्तै माओवादीले तीन राज्यमन्त्री पनि पठाउने भएको छ । जाकिर हुसेन, रामसिंह यादव र शम्भु श्रेष्ठ माओवादीको तर्फबाट राज्यमन्त्री बन्न लागेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

माओवादीबाट कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्र मन्त्री भैसकेका छन् भने जनार्दन शर्मा गृह मन्त्री र प्रभु शाह सहरी विकास मन्त्रीको पद यस अघि नै समालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो