साउन ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति "/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९ मन्त्रीले सपथ लिए, कुन पार्टीबाट को बने मन्त्री ? (सुचिसहित )

११ श्रावण २०७४, बुधबार १२:०७


साउन ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यलयमा सपथ लिएका छन् । प्रधानमन्त्री देउवाले बुधबार अपरान्ह काँग्रेसबाट १०, नेकपा माओवादी केन्द्रबाट ६, नेपाल लोकतान्त्रिक पार्टीबाट २ र नेकपा संयुक्तबाट १ जना थप गरी मन्त्रीपरिषद विस्तार गरेका हुन् । 

यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । सरकारको प्रवक्ता समेत हुने सञ्चार मन्त्रालयमा मोहनबहादुर बस्नेत मन्त्री भएका छन् ।

कुन पार्टीबाट को बने मन्त्री ?

नेपाली कांग्रेसः 

१. मीन विश्वकर्मा : वाणिज्य 

२. महेन्द्र यादव : खानेपानी तथा सरसफाई 

३.यज्ञबहादुर थापा : कानुन 

४. भीमसेनदास प्रधान : रक्षा 

५.मोहन बस्नेत : सूचना तथा सञ्चार

६.सञ्जय गौतम : सिँचाई

७.रामकृष्ण यादव : कृषि

८.राजन केसी : युवा तथा खेलकुद

९.अम्बिका बस्नेत : सहकारी तथा गरिबी निवारण

१०. वीरबहादुर बलायर :  भौतिक पूर्वाधार तथा यातायात  

माओवादी केन्द्र

११. टेकबहादुर बस्नेत : सामान्य प्रशासन

१२.गिरिराजमणि पोखरेल : स्वास्थ्य 

१३.महेन्द्रबहादुर शाही : ऊर्जा मन्त्री 

१४.शिवकुमार मण्डल : आपूर्ति

१५.सन्तकुमार थारु चौधरीः पशुपन्छी विकास

१६.आशा खनाल कोइराला : महिला तथा बालबालिका

नेपाल लोकतान्त्रिक फोरम 

१७.जितेन्द्र देवः संस्कृति तथा पर्यटन 

१८.गोपाल दहितः भूमिसुधार

नेकपा संयुक्त

१९.मिथिला चौधरी : जनसंख्या तथा वातावरण

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट