२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एमबाप्पेको गोलमा रियल मड्रिडको सानदार जित

३ चैत्र २०८१, आईतवार ०८:५६

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गरेको छ ।

गएराति भएको खेलमा भिल्लारियलमाथि २-१ को जित दर्ता गर्दै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

रियलले २८ खेलमा ६० अंक जोडेको छ । यद्यपी दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५७ अंक जोडेको छ| बार्सिलोनाले आइतबार तेस्रो स्थानको एट्लेटिकोसँग खेल्ने छ।

रियलको जितमा केलियन एम्बापेले दुवै गोल गरेका थिए । भिल्लारियलका लागि जुआनले एक गोल गरेका थिए ।

सुरुवाती अग्रता भिल्लारियलले लिएपनि रियल कमब्याक गर्न सफल भएको हो ।

खेलको १७ औँ मिनेटमा ब्राहिम डियाजको थ्रु पासमा बराबरी गोल गरेका एम्बाप्पेले २३ औँ मिनेटमा विजयी गोल गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य