मो इमरान खान | साउन १५, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर नगरपालिका को मेयर रजत प्रताप शाह ले कृष्णनगर नगरपालिका को बिकास, सुन्दर, समुन्नत र उत्कृष्ट नगर बना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान | साउन १५, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर नगरपालिका को मेयर रजत प्रताप शाह ले कृष्णनगर नगरपालिका को बिकास, सुन्दर, समुन्नत र उत्कृष्ट नगर बना"/>

२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदाको दिन पनि मेयर जनताको समस्या बुझ्न गाउँ-गाउँमा

२०७४, १५ श्रावण आईतवार ०९:४६


मो इमरान खान | साउन १५, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर नगरपालिका को मेयर रजत प्रताप शाह ले कृष्णनगर नगरपालिका को बिकास, सुन्दर, समुन्नत र उत्कृष्ट नगर बनाउन मेयर रजत प्रताप शाहले दिन र रात नहेरी बिदाको दिन शनिवार पनि आफनो कार्यालय मा आएर काम गरेका छन । 

शनिवार बिदाको दिनमा पनि कामकै शिलशिलमा कृष्णनगर ,बढ़या, ढेकहरी ,खैरा औरहवा इत्यादि गाँव गाँवमा, घर घरमा गएर बाटो घाटो , सड़क , नाली लाइट को अवस्था र अन्य जनता को समस्या बुझनु भयो र समस्या समाधान गर्न को लागी सम्बंधित निकाय को कर्मचारीहरु लाई निर्देशन पनि दिनु भयो । शाह का अनुसार जनताले म माथि बिश्वास गरि भारि बहुमतले बिजय बनाएकोमा कृष्णनगर नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि सिंचाई र पूवार्धारका कार्यक्रम ल्याउने, यहाँका सडकहरुको मर्मत जुन गाउँ घरमा बिजुलि पुगेको छैन उक्त गाउँ घरमा यथासिघ्र बिजुलि बत्तिहरु पुर्याउने र एक सप्ताह मा सात दिन हुन्छ पुरै सप्ताह भरि हरेक गाउमा गई गाउको समस्या हेरि समस्या समाधान गर्ने छु शाहको भनाई रहेको छ । 


रजत प्रताप शाहले चलेको यो पाईलाले सघिय समाजवादि पार्टि नेपाल का केन्द्रिय सदस्य एवम युवा नेता अकरम पठान लगायत कृष्णनगर नगरपालिका का स्थानियबासिहरु धेरै खुशिका साथ स्वागत गरेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो