२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले कुलमानलाई हटाएर ‘कायरताभित्रको दम्भ’देखायो: रास्वपा

२०८१, १२ चैत्र मंगलवार १७:३८

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चर्को आलोचना गरेको छ ।

रास्वपाले कुलमान हटाउने सरकारको निर्णयलाई ‘कायरताभित्रको दम्भ’ को संज्ञा दिएको छ ।

रास्वपाले सरकारको अभिष्ट पूरा भइसकेको भन्दै अब उद्योगहरूबाट डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुली गर्न माग गरेको छ । सार्वजनिक लेखा समितिले यसबारे छिटो निर्णय गर्नुपर्ने उनीहरूको माग छ ।

मंगलबार समितिको बैठकमा रास्वपा सांसद मनिष झाले बक्यौता असुली प्रक्रिया अनावश्यक रूपमा लम्बिरहेको आरोप लगाए। उनले समितिमा यो विषय ‘पेण्डिङ’ राख्न नहुने भन्दै तत्काल निर्णय लिन आग्रह गरे।

रास्वपा सांसद हरि ढकालले कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय ‘कायरताभित्रको दम्भ’ भएको टिप्पणी गरे।
घिसिङ नागरिक स्तरमा लोकप्रिय र कार्यसम्पादनमा अब्बल रहेकोले सरकारले

रास्वपाले कुलमान घिसिङलाई हटाउने निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ