२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा

१९ चैत्र २०८१, मंगलवार १७:२४

काठमाडौँ | चैत १५ मा तीनकुनेमा भएको विरोध प्रदर्शनमा गम्भीर सुरक्षा चुक देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिन्।

मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरू कुरा गर्दै उनले  चैत १५ को प्रदर्शनका क्रममा गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको दाबी गरिन्। उनले प्रशासनले आवश्यक कामहरू पनि पूरा नगरेको र सरकारले लापरबाही गर्दा कीर्तिपुरका सविन महर्जनको ज्यान गएको दाबी गरिन्।

‘उहाँले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको स्पष्ट देखिन्छ।  अब उहाँले राजीनामा दिएर अरू सक्नेलाई जिम्मेवारी दिनुभए हुन्छ’ उनले भनिन्।

प्रशासन हुनुपर्ने ठाउँमा उपस्थित नभएको  र  प्रदर्शन नियन्त्रणमा सरकार चुकेको उनको दाबी छ। सविन महर्जनको विषयमा समेत दुईतर्फ झडप भएर गोली लागेको भने पनि वास्तविकता अर्कै देखिएको उनले दाबी गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह